gharelumh@gmail.com
||
044520095
मधेश प्रदेश सरकार
उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय
उद्योग बिभाग
घरेलु तथा साना उद्योग कार्यालय
जलेश्वर, महोत्तरी

यस कार्यालय द्धारा उद्योग तथा वाणिज्यको दर्ता, नवीकरण, प्रतिलिपी, ठाउँसारी, नामसारी, नामपरिवर्न, कारोवार थप/घट, पूँजी वृद्धि, शाखा विस्तार तथा लगतकट्टा लगायत विभिन्‍न प्रकारको तालिमहरुको सेवा प्रदान गर्ने गर्दछ ।  

साथै नियमित रुपमा सिप विकास तालिम, उद्यमसिलता सम्बन्धी प्रशिक्षण केन्द्र कार्यक्रम संचालन गरि रहेको छ । यस्ता सिपमुलक तालीमहरुमा सिलाई कताई , होजियारी , फर्निचर तथा काष्ठ कला , टेक्सटायल , वाटिक तथा हस्तकला सम्बन्धी आदी तालीमहरु संचालन हुन्छन ।