gharelumh@gmail.com
||
044520095
मधेश प्रदेश सरकार
उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय
उद्योग बिभाग
घरेलु तथा साना उद्योग कार्यालय
जलेश्वर, महोत्तरी

यस कार्यालयले उद्योग तथा वाणिज्य सम्बन्धि दर्ता, नविकरण लगायतका कार्य गर्ने, जिल्लाका विभिन्न ठाउँमा तालिम संचालन गरी उद्यमी श्रृजना गर्ने, उद्यमीहलाई प्रविधि हस्तान्तरण गरि स्वावलम्वन बनाउने कार्य गर्दै आएको साथै विभिन्न समयमा बजार अनुगमन गरी बजारमा कालोबजारी रोक्न, खाद्य पदार्थ लगायतका सामानको गुणस्तर कायम गर्न सहयोग पु¥याएको छ ।