प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी
NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चिल्लाथ्व पुन्हि - १५

हाम्रो मिशन

उद्देश्य

यस कार्यालयले उद्योग तथा वाणिज्य सम्बन्धि दर्ता, नविकरण लगायतका कार्य गर्ने, जिल्लाका विभिन्न ठाउँमा तालिम संचालन गरी उद्यमी श्रृजना गर्ने, उद्यमीहरुलाई प्रविधि हस्तान्तरण गरि स्वावलम्वन बनाउने कार्य गर्दै आएको साथै विभिन्न समयमा बजार अनुगमन गरी बजारमा कालोबजारी रोक्न, खाद्य पदार्थ लगायतका सामानको गुणस्तर कायम गर्न सहयोग पु¥याएको छ ।