वि.सं:
नेपाल संवत: ११४६ चिल्लाथ्व पुन्हि - १५
यस कार्यालय द्धारा उद्योग तथा वाणिज्यको दर्ता, नवीकरण, प्रतिलिपी, ठाउँसारी, नामसारी, नामपरिवर्न, कारोवार थप/घट, पूँजी वृद्धि, शाखा विस्तार तथा लगतकट्टा लगायत विभिन्न प्रकारको तालिमहरुको सेवा प्रदान गर्ने गर्दछ ।
साथै नियमित रुपमा सिप विकास तालिम, उद्यमसिलता सम्बन्धी प्रशिक्षण केन्द्र कार्यक्रम संचालन गरि रहेको छ । यस्ता सिपमुलक तालीमहरुमा सिलाई कताई , होजियारी , फर्निचर तथा काष्ठ कला , टेक्सटायल , वाटिक तथा हस्तकला सम्बन्धी आदी तालीमहरु संचालन हुन्छन ।